Aamsanchar

​सुनको भाउ आज

Author Image
शुक्रवार, कार्तिक १८, २०७९

काठमाण्डाै – ​सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 1718

प्रतिक्रिया (०)

सम्बन्धित खबर