Aamsanchar

आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु

Author Image
बिहिवार, कार्तिक २४, २०७९

तनहुँ- तनहुँमा आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु भएको छ ।  भीमाद नगरपालिका वडा नम्बर ७ स्थित अर्चलेका सुभाष थापाको मृत्यु भएको हो ।  भान्सा कोठामा आगो ताप्ने क्रममा अचानक उनको शरीरका विभिन्न भाग आगोले पोलेको प्रहरीले जनाएको छ । २१ गते भएको घटनाबाट घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा गएराति मृत्यु भएको  प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर