Aamsanchar

सुनको भाउ आज सामान्य घट्यो

Author Image
सोमवार, कार्तिक २८, २०७९

काठमाण्डाै – लगातार बढेको सुनको भाउ आज सामान्य घटेको छ ।आज सुन हिजोको भन्दा तोलामा एक सय रुपैयाँ सस्तो छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ तोकेको छ ।

यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ १ हजार ३ सय रुपैयाँ थियो ।

Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२