Aamsanchar

झापा २ ताजा मत परिणाम

Author Image
सोमवार, मंसिर ५, २०७९

बिर्तामोड । झापा २ को ताजा मत परिणाम आएको छ । नेकपा एमालेका देवराज घिमिरेले सुरुवाती बाटै अग्रता कायम राख्दै आएका छन् । पछिल्लो नतिजा अनुसार देवराज घिमिरेले सुर्य चिन्हमा १४२६ मत प्राप्त गरिसकेका छन् । त्यसैगरी हरि रानाले (हसिया हथौडा) ले ८४८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार तर्फ स्वागत नेपालले (क्रस खुकुरी ) ८०६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रुद्रप्रसाद गिरी (घण्टी)४७४, मंगोल नेशनल अर्गनाईजेसन (कुखुराको भाले)३०, राष्ट्रिय जनमुक्ति प्रशुराम मगर (घर)१०, जनता समाजवादी पार्टी, नेपाल का रामसुफल कामती (छाता) ६, नेपाल मजदुर किसान पार्टी महेनद्र खायमलीलाई (मादल) मा २ मत प्राप्त भएको छ । झापा २ मा प्रतिनिधि सभा सदस्य पदका लागि १८ जनाको उम्मेदवारी रहेको छ ।

Views: 375

प्रतिक्रिया (०)

सम्बन्धित खबर