Aamsanchar

झापा ४ मा घण्टी अगाडि

Author Image
सोमवार, मंसिर ५, २०७९

कनकाई। झापाको क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । पछिल्लो विवरण अुनसार यो क्षेत्रमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु प्रसाद ढकालले १४३ मत ल्याएका छन् । ३०० मतगणना हुँदा एमालेका एलपी साँवाले ८४ र कांग्रेसका देउमान थेवेले ४६ मत ल्याएका छन् ।

Views: 521

प्रतिक्रिया (०)

सम्बन्धित खबर