Aamsanchar

डडेल्धुरामा देउवाले २३९ मत प्राप्त गर्दा, ढकालले ९७ 

Author Image
सोमवार, मंसिर ५, २०७९

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले ५०० मत गठना गर्दा २३९ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेस बिपीका उम्मेदवार कर्णबहादुर मल्लले १४१ त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत ल्याएका छन्।

राष्ट्रिय प्रजातन्त्रका उम्मेदवार गोबिन्द कडायत ४ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार विक्रम बहादुर शाही,कर्णसिंह रावल र लालबहादुर कठायतले हालसम्म कुनै मत प्राप्त गरेका छैनन्।

Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर