Aamsanchar

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीलाई अग्रता

Author Image
सोमवार, मंसिर ५, २०७९

जुम्ला- जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता लिएका छन् । १०० मत गन्दा उनले ६९ मत प्राप्त गरेका छन् ।

यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरे ।

Views: 362

प्रतिक्रिया (०)

सम्बन्धित खबर