

झापा । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनले अग्रता कायमै राख्नुभएको छ । अहिलेसम्म ३३ सय ४७ मत गन्दा उहाँले १६ सय ७३ मत प्राप्त गर्नुभएको छ ।

लिङ्देनलाई नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले पछ्याइ रहनुभएको छ । उहाँले १३ सय ३४ मत प्राप्त गर्नुभएको छ । राप्रपा राजेन्द्र लिङ्देन कांग्रेसका उम्मेदवार सिटौलाभन्दा ३३९ मतले अघि हुनुहुन्छ ।
Views: 362

