Aamsanchar

रवीन्द्र मिश्रलाई हराउँदै प्रकाशमान सिंह विजयी

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

काठमाडौं – काठमाडौं –१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई हराएका हुन् ।  सिंहले २०७४ को निर्वाचनमा पनि मिश्रलाई हराएका थिए । सिंहले ७ हजार १ सय ४३ मत  प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरे।

Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर