Aamsanchar

झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै एमालेको अग्रता

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

 

झापा- झापा क्षेत्र नम्बर ४ को को मतगणनामा रास्टिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई पछि पार्दै एमाले अग्रता लिएको छ। झापा ४ मा १२ हजार ४ सय ८ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्नका शम्भु ढकाललाई ३७ मतले पछि पार्दै नेकपा एमालेका लालप्रसाद साँबा लिम्बूले ४ हजार २ सय ७ मत ल्याएर अग्रता लिनुभएको छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्नका शम्भु ढकाललाई ४ हजार१ सय ७० मतका साथ दोश्रो स्थानमा पछ्याउँदै हुनुहुन्छ ।
झापा ४ मा नेकपा एमालेका लालप्रसाद साँबा लिम्बूले ४२ हजार २ सय ७ मत र नेपाली कांग्रेसका देउमान थेबेले २ हजार ४ सय स्वतन्त्रकि उम्मेद्बार खुस्बु ओलिले २ सय २१ मत प्राप्त गर्दा ८ सय १० मत बदर हुँदा हाल कनकाई वडा न १,४,,र ७ को मत गडना सकिएको अब कनकाईको अन्य वडाको गडना चलिरहेको रहेको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिनुभयो। झापा ४ मा सङ्घीय निर्वाचनमा ६ स्वतन्त्रसहित १८ उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ। झापा ४ मा कुल १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ६ सय ५७ जनाले मतदान गरेको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो।

Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर