Aamsanchar

झापा क्षेत्र नंं १ काे ताजा मतपरिणाम, विश्वप्रकाशकाे अग्रता फराकिलो बन्दै

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

झापा- झापा क्षेत्र नंं १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार २९९ मतको अग्रता कायम गरेका छन् ।

मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार शर्माले ११ हजार ३८५ मत ल्याएका छन् ।उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् ।

Views: 313

प्रतिक्रिया (०)

सम्बन्धित खबर