Aamsanchar

गगनकुमार थापाको जीत सुनिश्चित

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

काठमाडौं : काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाको जीत सुनिश्चित भएको छ । गन्न बाँकी मत पाँच हजारभन्दा कम भएको र अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।

उनीसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धा गरिरहेका छन्।

Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर