Aamsanchar

एमाले उपाध्यक्ष नेम्वाङ पछि परे

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

इलाम – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं. २ मा पछि परेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार १७८ मत ल्याउँदै उनलाई उछिनेका हुन् ।पछिल्लो मत परिणाम अनुसार नेम्वाङ्गले २ हजार १०१ मत ल्याएका छन् ।

Views: 508

प्रतिक्रिया (०)

सम्बन्धित खबर