Aamsanchar

झापा ५ मा २२ हजार मत गणना हुँदा ओलीको भागमा ११ हजार

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

झापा – झापा क्षेत्र नम्बर ५ को मतगणना जारी छ । यहाँ पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम राखेका छन् ।

२२ हजार २०७ मतगणना भएको छ । जसमा ओलीले ११ हजार २८ मत पाएका छन् । यस्तै कांग्रेसका खगेन्द्र अधिकारीले ६ हजार ५१६ मत पाएका छन् ।

Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर