Aamsanchar

झापा-२ मा एमालेका देवराजलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार नेपाल

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

झापा – झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे ९ हजार ३२५ मतसहित अग्रस्थानमा छन् ।

स्वतन्त्र उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) ले ८ हजार ११६ मतसहित उनलाई पछ्याइरहेका छन् ।सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरिकुमार रानामगर हजार ८१५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

Views: 340

प्रतिक्रिया (०)

सम्बन्धित खबर