Aamsanchar

राजेन्द्र लिङ्देन कृष्णप्रसाद सिटौला भन्दा १५सय मतले अगाडि

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

झापा – क्षेत्र नं ३ मा जारी मतगणनामा झापा क्षेत्र नम्बर ३ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार लिङ्देनले ५२६४ मत पाएका छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३७८८ मत पाएक छन्।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ४४० मत पाएका छन्।

मतगणना जारी छ।

Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर