Aamsanchar

ताप्लेजुङमा नेकपा एमाले सचिव योगेशकुमार भट्टराईकाे सुरुआती अग्रता

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

झापा – ताप्लेजुङमा नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सुरुआती अग्रता लिएका छन् । १०९ मतगणना हुँदा भट्टराईले ६८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका खलप्रसाद बुढाक्षेत्रीले ३३ मत ल्याएका छन् ।

एमालेका भट्टराईभन्दा बुढाक्षेत्री ३५ मतले पछि परेका हुन् ।

Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर