Aamsanchar

झापा ५ काे ताजा मत परिणाम

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

झापा – झापाको निर्वाचन क्षेत्र नं. ५ मा मतगणना जारी रहेको छ । ३४ हजार ८ सय ३ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १८ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् । यस्तै उनका प्रतिस्पर्धी नेपाली कंग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले १० हजार ९ सय १२ मत सहित पछ्याइरहेका छन् । योपटक झापा ५ मा प्रतिनिधिसभाका लागि ओली र अधिकारीसहित २५ जनाले प्रतिस्पर्धा गरेका छन् ।

Views: 418

प्रतिक्रिया (०)

सम्बन्धित खबर