Aamsanchar

गुल्मी २ बाट झाँक्रीलाई हराउँदै विष्ट निर्वाचित

Author Image
बुधवार, मंसिर ७, २०७९

काठमाडौं : गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन्।

उनले झण्डै २ हजारको अग्रता कायम गर्दै जित हात पारेका हुन्। पछिल्लो परिणाम अनुसार एमालेका विष्टले २८ हजार ४ सय ७६ र  उनकी प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २६ हजार ४ सय ४२ मत पाएकी थिइन्।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर