Aamsanchar

इलाम २ मा सुवासचन्द्र नेम्वाङकाे अग्रता

Author Image
बुधवार, मंसिर ७, २०७९

इलाम – इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले अग्रता लिनुभएको छ ।

सुरुवाती मतगणनामा पछाडि पर्नुभएका नेम्वाङ पछिल्लो नतिजा अनुसार ९ हजार ९ सय ८३ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँ कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काभन्दा नेम्वाङ १२ सय ५८ मतले अगाडि हुनुहुन्छ । खड्काले ८ हजार ७२५ मत पाउनुभएको छ ।

Views: 403

प्रतिक्रिया (०)

सम्बन्धित खबर