Aamsanchar

लगातार दोस्रो पटक ताप्लेजुङबाट योगेश भट्टराई निर्वाचित

Author Image
बुधवार, मंसिर ७, २०७९

झापा- ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।

बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर