

झापा : झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै छ।हालसम्म ५२ हजार ८३ मत गणना हुँदा राप्रपाका राजेन्द्र लिङ्देनले २४ हजार ४९४ मत पाएका छन्।

कांग्रेसका कृष्ण सिटौलाले २१ हजार ३२६ मत पाएका छन ।३१६७ काे मतान्तरले लिङ्देन अगाडि छन् र
Views: 363

