Aamsanchar

झापा २ बाट स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै एमालेका देवराज घिमिरे निर्वाचित

Author Image
बुधवार, मंसिर ७, २०७९

बिर्तामोड – झापा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन् । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै विजयी भएका हुन् ।

घिमिरेले २८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् ।

Views: 368

प्रतिक्रिया (०)

सम्बन्धित खबर