

काठमाडौं – काभ्रेपलाञ्चोक–२ मा नेकपा (एमाले)का गोकुल बाँस्कोटाले अग्रता लिएका छन् । सुरुवातदेखि नै कांग्रेसका शिव हुमागाईंलाई पछ्याएका बाँस्कोटाले अन्तिम चरणमा अगाडि लागेका हुन् ।

बाँकस्कोटाले १७,०३१ मत ल्याएका छन् । हुमागाईंको १६ हजार ७८८ मत छ ।उनीहरूबीच २४३ मतको फरक छ ।
Views: 307

