विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा सुजाता कोइराला ९४ मतले अग्रता लिएकी छिन्। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसकी कोइरालाले १३ हजार ५९३ ल्याइन्।
ऋषिकेश पोखरेलले १३ हजार ४९९ मत प्राप्त गरेका छन्।
Views: 107