Aamsanchar

ओलीले लिए निर्वाचित प्रमाणपत्र

Author Image
बिहिवार, मंसिर ८, २०७९

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमणपत्र लिन झापा आईपुगेका छन् ।उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिएका छन् । -न्युज कारखाना

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर