

झापा- झापा क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङदेन ३ हजार २७६ मतान्तर ले बिजयी भएका हुन् । लिङ्देनले ४० हजार ६४८ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका कृष्ण सीटौलाले ३७ हजार ३७२ ल्याए।
Views: 175

