Aamsanchar

झापा ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपा अध्यक्ष लिङ्देन विजयी

Author Image
बिहिवार, मंसिर ८, २०७९

झापा- झापा क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यमा  राप्रपाका   अध्यक्ष  राजेन्द्र लिङ्देन विजयी भएका छन् ।  लिङदेन ३ हजार २७६ मतान्तर ले बिजयी भएका हुन् । लिङ्देनले ४० हजार ६४८ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका कृष्ण सीटौलाले ३७ हजार ३७२ ल्याए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर