Aamsanchar

इलाम २ मा मतान्तर बढाउँदै सुवासचन्द्र नेम्वाङ

Author Image
शुक्रवार, मंसिर ९, २०७९

इलाम : जिल्लाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सुवासचन्द्र नेम्वाङले फराकिलो मतान्तर बढाएका छन्। उनले २० हजार ७१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले १८ हजार ३ सय ६ मत ल्याएर पछ्याउँदै छन्।

उनीहरूको मतान्तर १७ सय ६५ मतान्तर छ। देउमाईको १,२,५,६,७,८,९ वडाको मत गणना सकिएको छ। हाल मतगणना भइरहेको छ।

Views: 416

प्रतिक्रिया (०)

सम्बन्धित खबर