Aamsanchar

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै कांग्रेसका चन्द्र भण्डारी निर्वाचित

Author Image
शुक्रवार, मंसिर ९, २०७९

काठमाडौं ।गुल्मी–१ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषण भने गरिसकेको छैन । तर, भण्डारी निर्वाचित भएको भन्दै कांग्रेस नेता कार्यकर्ताले भने उत्सव मनाइरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर