Aamsanchar

रामेछापमा कांग्रेसका कान्छाराम विजयी

Author Image
आइतवार, मंसिर ११, २०७९

काठमाडौं : रामेछापमा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्।

आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९मतले पराजित गर्दै तामाङ विजयी भएका हुन्।

रामेछापका निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ४७ हजार ९८ मत ल्याए भने ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे।

 

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर