Aamsanchar

अशोक राईले ४ मतको अग्रता

Author Image
आइतवार, मंसिर ११, २०७९

सुनसरी- सुनसरीको निर्वाचन क्षेत्र १ मा जसपाका अशोक राईले ४ मतको अग्रता बनाएका छन् ।

राईले १३ हजार ८०१ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १३ हजार ७९७ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेको सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता मुक्साहाङ मेन्याङ्बोले भने १० हजार ७८४ मत ल्याएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर