Aamsanchar

स्याङ्जा २ मा धनराज गुरुङकाे अग्रता कायमै

Author Image
शनिवार, मंसिर १७, २०७९

काठमाडौं –स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले २२ हजार ४८० मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेकी ऐमालेकी उमेदवार पद्मा अर्यालले २० हजार २६७ मत ल्याएकी छन् ।

उनी गुरुङभन्दा २ हजार २१३ मतले पछाडि छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ७ हजार २३८ मत ल्याएका छन् ।

Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर