जनकपुर – मटिहानी मन्दिरका महन्त जगन्नाथ दास पक्राउ परेका छन्। आइतबार बिहान उनी मटिहानीबाट पक्राउ परेका हुन्।

उनलाई किर्ते गरेको आरोपमा रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

महन्त दासले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी रुपन्देहीको बैंकबाट ६६ लाख बढी रकम झिकेको आरोप लागेको छ ।
Views: 120

