Aamsanchar

अर्जेन्टिनालाई अग्रता, मेसीले गरे गाेल

Author Image
आइतवार, पौष ३, २०७९

लियोनेल मेस्सीले पेनाल्टीबाट गोल गर्दै  अर्जेन्टिनालाई अग्रता दिलाएका छन् । विश्वकप फाइनल खेलको २३ औँ मिनेटमा उनले गोल गरेका हुन् । योसँगै जारी विश्वकपमा उनको गोल संख्या ६ पुगेको छ ।

Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर