दिलमा बसेको माया सम्झी रुनु परेको छ
हर पल आशु झारी बस्नु परेको छ ।
कसरी बस्यो माया कसरी मन मिल्यो
कति राम्रो नाम तिम्रो मेरो मुखमा आयो ।
दिलमा बसेको माया सम्झी रुनु परेको छ
हर पल आशु झारी बस्नु परेको छ ।
बसेको थिए आँगनीमा आएर हात समायौ
फर्केर हेर्दा त्यो मन कता तिर डोर्यायौं ।
हर पल आशु झारी बस्नु परेको छ
दिलमा बसेको माया सम्झी रुनु परेको छ ।
माया भए मनमा मेरो भेटन् आउने थियौ
एकान्तमा बसेर मेरो बारेमा सोच्ने थियौ ।
हर पल आशु झारी बस्नु परेको छ
दिलमा बसेको माया सम्झी रुनु परेको छ ।
मेला पात जादा तिमीले बोलाउँछौ आशा छ
हर पल आशु झारी बस्नु परेको छ ।
दिलमा बसेको माया सम्झी रुनु परेको छ
हर पल आशु झारी बस्नु परेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 127