Aamsanchar

सुनचाँदीको भाउ

Author Image
बुधवार, पौष ६, २०७९

काठमाण्डाै – सुनचाँदीको भाउ फेरि बढेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर एक लाख एक हजार दुई सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२