Aamsanchar

राप्रपा नेपालकाे केन्द्रीय समितिको बैठक माघ ९ र १० मा्

Author Image
शुक्रवार, पौष १५, २०७९

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । आगामी माघ ९ र १० गते बस्नेगरी बैठक बोलाएको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।प्रवक्ता आचार्यका अनुसार बैठकमा आम निर्वाचनको समीक्षा एवं समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुनेछ । साथै बैठकले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्ने बताइएको छ । बैठक काठमाडौंमा बस्नेछ ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर