Aamsanchar

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

Author Image
बुधवार, पौष २०, २०७९

काठमाडौं – नेपाली कांग्रेसले बुधबार पत्रकार सम्मेलन गर्दैछ ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर