पोखरा । हल्ट प्राइज पोखरा विश्वविद्यालयले हिजो देखी दर्ता टिमलाई तालिम सुरु भएको छ।
हिजो भर्चुअल रुपमा भएको कार्यक्रमको तालीम पाकिस्तानका इन्टरप्रेनर इब्तिसम बाबर ले गरेका थिए। हिजोको तालीम ‘ रिडिजाइन फेशन’ को रूपमा रहेको थियो।
अबको दोस्रो तालिम पौषको २४ गते हुने भएको छ।
विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिता एक सामाजिक उद्यमशीलता प्रतियोगिता हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 259