नेपलिज क्यानडियन क्रिकेट क्लब ( एनसीसि ) को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। एभरेष्ट तेक्वान्डो एकेडेमी क्यानाडाको भ्रापटनमा साधारण सभा सम्पन्न भएको छ।
साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत आर्थिक बीत्तिय बितरण प्रस्तुत साथसाथै क्लबका बिभिन्न भावी योजनाको बारेमा छलफल भएको नेपलिज क्यानडियन क्रिकेट क्लबका सचिव विनय यादवले जानकारी दिए।
साधारण सभामा बिभिन्न प्रयोजक, नेपलिज क्यानडियन क्रिकेट क्लबका सदस्य ,सल्लाहकारहरुको उपस्थिति रहेको थियो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 115