Aamsanchar

आजकाे माैसम

Author Image
बुधवार, पौष २७, २०७९

काठमाडौं : बिहान देशका पहाडी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा छ। तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम विज्ञान विभागले जनाएको छ।

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।  दिउँसो सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

अन्य भेगको मौसम आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। राति  सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२