बिर्तामाेड : माघे संक्रान्तिका लागि बिर्तामाेडस्थित कृषिथाेक बजारमा तरुल किन्नेहरूको भीड बढेको छ। विशेषगरी माघे संक्रान्तिमा तरूल खाने गरिन्छ। यही कारण तरुले किन्नेको भीड बढेको हो।

Views: 170