
काठमाडौं- पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट २० जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।

जहाज क्याप्टेन कमल केसीले उडाएका बताइएको छ। विमानमा को को छन्?
हेर्नुस नाम 


Views: 426

