नेपाली संगीतमा लोक, पप, र्याप र आधुनिक गीत संगीतले नेपालीहरुको ध्यान खिचिरहेको बेला एका एक एक गीति गजल युवटुवमा भाईरल बनेको छ । गीतका शब्दमात्र होइन यसको शास्त्रीय संगीत र गायक तिलकसिंह पेलाको स्वरको मधुरतालाई धेरैले तारिफ गरिरहेका छन्।

के लत बस्यो ‘बाट नेपाली संगीतप्रेमीको दिल जित्न सफल तिलकसिंहले यहाँसम्म आइपुग्न निकै लामो यात्रा पार गरेका छन्।

Views: 275

