Aamsanchar

सुनको भाउ आज पनि बढ्याे

Author Image
सोमवार, माघ १६, २०७९

काठमाण्डाै – सुनको भाउ आज पनि बढेको छ । तोलामा आज तीन सय रुपैयाँले बढेर सुनको भाउ १ लाख ६ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ६ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 208

प्रतिक्रिया (०)