काठमाडौं : देशका पहाडी भूभागमा शुक्रबार आंशिक बदली छ। अन्य ठाउँमा मौसम सामान्यतया सफा छ। कुनै उल्लेखनीय मौसम प्रणाली नरहेकाले तत्काल वर्षा र हिमपातको सम्भावना छैन। यसका कारण देशभरकै तापक्रम क्रमशः बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
शुक्रबार दिउँसो प्रदेश– १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदलीको सम्भावना छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 127