Aamsanchar

आजकाे माैसम

Author Image
बुधवार, माघ २५, २०७९

काठमाडौं : प्रदेश १, बागमती, गण्डकी र कर्णालीका क्षेत्रमा बुधबार मौसम आंशिक बदलीको सम्भावना छ। साथै प्रदेश १ र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

पश्चिमी वायुको सामान्य प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२