Aamsanchar

आजकाे माैसम : यी स्थानमा हिमपातको सम्भावना

Author Image
बिहिवार, माघ २६, २०७९

काठमाडौं : उच्च पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार हल्का हिमपातको सम्भावना छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको आँकलन गरिएको छ। हाल काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र प्रदेश १ का विभिन्न स्थानमाआंशिक बदली रहेको महाशाखाले जनाएको छ।

Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२