Aamsanchar

चारजना सशस्त्र प्रहरी नायव महानिरीक्षकमा बढुवा सिफारिस

Author Image
बिहिवार, माघ २६, २०७९

काठमाडौं – सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा चारजना बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बुधबार बसेको बैठकले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु सुरेशकुमार श्रेष्ठ, अन्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको हो ।

Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर